Rashtriya Dainik

जनतामुखि बन्ने ,युवाहरुलाई राेजगार र ब्यवसायिक बनाउने लक्ष्य रहेकाे छ :युवा नेता यादव

नन्दु यादव  /नवलपरासी ,९ माघ

पश्चिम नवलपरासीकाे नेपाली काङ्ग्रेस जिल्ला सचिव युवा नेता उमेश चन्द्र यादवले जनताकाे अार्थिक ,सामाजिक लगायतका क्षेत्रमा बिकास हुन नसक्नु अाफु चिन्तित रहेकाे बताउनु भएकाे छ ।

सुर्यपुरामा पत्रकार सग कुरा गर्दै यस्ताे कुरा बताउनु भएकाे हाे । काेभिडले गर्दा अामनागरिकहरुकाे अवस्था तहसनहस बन्दै गईरहेकाे छ । अामनागरिकहरुले पाउने पर्ने सेवा सुबिधा राज्यबाट पाउन नस्कदा निकै दुखदायि जीवन बिताउन भईरहेका छन ।राजनिति गर्ने नेताले सबभन्दा पहिला अामनागरिकहरुलाई सेवासुबिधा उपलब्ध गराई जनतालाई खुसियाल बनाउनु पर्नेमा चित्त बुझ्दाे नरहेका वहाकाे भनाई रहेकाे छ ।

जनप्रतिनिधिले जनतामाथि राज्य गर्ने भएकाेले जनताहरुलाई कुनै पनि किसिमकाे सेवा सुबिधाबाट बन्चित नगर्नुुपर्ने कुरामा जाेडदिनु भएकाे हाे ।जनताकै करबाट राजनिती गर्ने नेता जनतासेवामुखि नेता बन्नु पर्ने कुरामाा जाेडदिदै वहाले यस्ताे बताउनु भएकाे हाे ।जनताकाे बिकास भए सबैकाे बिकास हुनेकुरामा ठाेकुवा समेत गर्नु भयाे ।जनताले बुझाएकाे करले नै देश चलिरहेकाे ले जनताकाे सबै अावश्यकता पूरा गर्ने पनि राज्यकाे जिम्मेवारी भएकाे ले नेताहरु तेसबिषय प्रति गम्भीर हुनुपर्ने अावश्यकता रहेकाे बताउनु भयाे ।साथै वहाकाे राजनिति तर्फ पत्रकार हरुले जिज्ञासा राख्दा तपाईं पनि नेताहुनुहन्छ तपाईले कसरी अगाडि बढनुभाछ प्रश्न साेध्दा वहाले जवाफदिदै अाफु अहिले सम्म कुनै पनि सार्वजनिक पद ग्रहण नगरेकाे ले सार्वजनिक रुपमा जनतासमक्ष पुग्न सकेकाे छैन ,तर भबिष्यकाे समय सार्वजनिक पद ग्रहण गर्न पाये अाफु जनताकाे हरेक समस्या काे समाधान गर्न तर्फ प्रतिबद्धत रहेकाे बताउनु भयाे ।म जनतालाई अावश्यक पर्ने स्वास्थ,शिक्षा  ,खानेपानि ,बिजुलि बत्ति ,सडक लगायतकाे क्षेत्रमा बिकास गरिनु मेराे लक्ष्य रहेकाे समेत बताउनु भयाे ।मेराे अर्काे प्राथमिकतामा युवाहरुलाई ब्यवसायिक बनाउने र क्षमताकाे अाधारमा राेजगारी मुलक बनाउने मेराे मुख्य याेजनाा नै रहेकाे छ । मेराे क्षेत्र काे युवालाई बैदेशिक राेजगारिबाट मुक्त गराई र स्वदेशमै ब्यवसायिक र राेजगारी मुलक बनाउने लक्ष्य रहेकाेे हाे।साथै राजनीति गर्ने क्षेत्र नमुनाकाे रुपमा बनाउने याेजना रहेकाे बताउनु भयाे ।सार्बजनिक पदमा नरहदा पनि युवा नेता यादवले हरेक अापतबिपतकाे समयमा अामजनताहरुलाई सेवा र सहयाेग गर्दै अाउनु भएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित