थारु गायक सरगम थारुको नयाँ माघी गितले यस वर्ष पनि तहल्का मच्चाउदै

 

जब जब थारु समुदायको नयाँ वर्ष माघी आउने गर्दछ, अनि चारै तिर घन्किने गर्दछ माघी गित।
सफलता माथी सफलता पाउदै आइरहेको थारु माघी गित “अबकी माघिमे “, त्यसपछि “चलो हो छैली माघी मनाए” र अब भने यस वर्ष पनि चारै तिर घन्किदै गरेको “आइल माघ महिना..दिल होगैल दिवाना ” भन्ने बोल्को गितको छायांकन भैसकेको छ ।

बहु चर्चित थारु गायक सरगम चौधरी , समिक्षा चौधरी ,नबोदित गायक घन्श्याम सेन्चुरी र निरु चौधरीको स्वरमा सजिएको र शब्द संगीत :- सरगम चौधरीको रहेको छ।

सोही म्युजिक भिडियोमा थारु माेडल बिरु चौधरी ,रचना चौधरी , राजन चौधरी , किरण चौधरीको अभिनय रहेको छ । यो गितमालाई अशोक परियारको निर्देशन एवम् अभिषेक सेनको कोरिओग्राफी रहेको छ।

गितको छायांकन नवलपरासिको सिसहनिया लगायत विभिन्न ठाउमा छायांकन भएको छ ।
हामिले गितको माध्यमबाट पनि थारु संस्कृति र संस्कारलाई संरक्षण एवं सम्बर्द्धन गर्न सकिन्छ भनी थारु माेडल राजन चौधरीले बताउनु भएको छ ।

साथै यो म्युजिक भिडियो यहि पौष २३ गते B&G Entertainment youtube channel बाट सार्बजनिक गरिने गायक सरगम चाैधरीले जानकारी दिनुभएको छ ।

 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot