भुजहवामा नाइट दुक्कि खुल्ला क्रिकेट प्रतियाेगिता सुरु

उमेश बि.क / नवलपरासी , १६ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ भुजहवामा नाइट दुक्कि खुल्ला क्रिकेट प्रतियाेगिता सुरु भएको छ।

स्वास्थ्यकाे लागि खेलकुद राष्ट्रिकाे लागि खेलकुद मुल नाराकाे साथ जनशक्ति युवा क्लब अध्यक्ष साबिर अलिकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा क्रिकेट प्रतियाेगिता सुरु भएको हाे।

खेलकुद कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले खेलकुद मानव स्वास्थ्यकाे लागि लाभदायक छ । यसले संगठित गर्नुकाे साथै अात्मियता प्रदान गर्दछ। युवालाई कुलतबाट बचाउन ठुलाे मद्दत गर्दछ । साथै खेलकुद पनि अन्य बिकासकाे तुलनामा एउटा बिकास हाे। खेलकुद तथा खेलाडी बिकासमा सरावल गाउँपालिकाबाट सधैं सकारात्मक रहि हमेशा साथ र सहयाेग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियाे।

नाइट दुक्कि खुल्ला क्रिकेट प्रतियाेगितामा सरावल गाउँपालिका वडा नम्बर ७ वडा अध्यक्ष हेयात खाँ धुनिया ,वडा नम्बर ६ अध्यक्ष कैलाश यादव, सरावल खेलकुद संस्था अध्यक्ष महेन्द्र चाैधरी ,सचिव दिपक क्षेत्री लगाएतले खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए वडाको मात्रै नभई समग्र गाउँपाकिला र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभएको थियोे ।

क्रिकेट प्रतियाेगितामा १६ वटा टिमकाे सहभागी रहेको छ । जसमा ८ वटा टिम भारतकाे मिठाैरा ,निचलाैल खड्डा ,सिन्धुरीया , ठुठिबारी लगाएको ठाउँबाट क्रिकेट टिमको सहभागीता रहेको छ।

प्रतियाेगितामा प्रथम हुने टिमलाई १२ हजार १ सय मेडल प्रमाणपत्र र दृतिय हुने टिमलाई ८ हजार १ सय मेडल प्रमाणपत्र प्रदान गरिने क्लबका सदस्य धिरज गाैडले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot