अमृत भट्टराइ / विहादी ,पर्वत |
बिहादी गाउँपालिका वडा नम्बर ३ रानिपानी रातामाटामा रहेको
परिवर्तनशील युवा क्लबको प्रथम वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम सहित बिहिवार समापन भएको छ |
समापन कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पर्वत ख का क्षेत्रीय सभापति युवा नेता परविन गुरुङ रहनु भएको थियो कार्यक्रममा विशिष्ट अतिथिहरूमा बिहादि गाउपालिका ३ रानिपानीका वडा अध्यक्ष रण बहादुर आले, वडा का जनप्रतिनिधीहरु, पर्वत नेपाली काँग्रेस
जिल्ला सह सचिव तिलक भुसाल ,तरूण दल बिहादीका अध्यक्ष नविन गुरूङ लगाएको उपस्थिति रहेको थियो |
समापन कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पर्वत ख का क्षेत्रीय सभापति युवा नेता परविन गुरुङले भने खेलकुद समृद्धिका लागि ठुलो बाटो रहेको बताउनु भएको छ |
खेलकुद र खेलाडीलेगर्दा आफ्नो ठाउँको बिकास मात्र नभएर देशलाइ नै चिनाउने माध्यम र देशलाइ समृद्धिको दिसा तर्फ लैजान सहयोग हुने बताउनु भयो |
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

