उत्तमकुमार थापा
देश ब्यापी रुपमा राष्ट्रिय जनगणना २०७८ का लागि गणकाहरु प्रत्येक वडाकाे गणना क्षेत्रहरुमा खटिने भएको छन ।
यहीँ अभियानमा बझाङका लागि ७४ जना सुपरिवेक्षक र २८७ जना गणक ४ दिने तालिम लिएर एकै साथ बझाङका ९४ वटा वडा र २४९ वटा गणना क्षेत्रमा खटिने भएको जिल्ला जनगणना अधिकारी दिपेन्द्र सिँह धामीले बताउनु भयाे । उहाँले भन्नू भयाे यश पटकको जनगणनामा सुपरिवेक्षकहरुले वडा कार्यालय बाट सामुदायिक प्रश्नावली भर्ने छन भने,गणक हरुले थप १५ देखि ४९ बर्ष का महिलाहरुकाे विगत १२ महिना भित्र मृत्युु भएकोमा मातृमुत्यु शुचि फारम भरिने छ । साे मातृ मुत्युकाे स्वास्थ्यकर्मी द्वारा भर्वलअटाेक्सी गरिने छ । भने गणककाे प्रत्यक दिन गरेको कार्यकाे माेवाइ एप्सद्वारा सुपरिवेक्षक मार्फत केन्द्रीय तथ्यांक बिभागमा जनाकारी दिइने जनगणना अधिकारी धामीले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

