Rashtriya Dainik

पर्सामा नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

अर्जुन शाह/ लखनपुर /कार्तिक २१
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वाड नं ६ लखनपुर इस्थित पुरानो धर्म शाला प्राङ्गणमा सखुवा प्रसौनी पशु सेवा शाखा द्वारा नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ
सखुवा प्रसौनी पशु सेवा शाखा का प्रमुख अमित अमित कुशवाहा काे अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि सखुवा प्रसौनी गापा अध्यक्ष प्रदीप कुमार जैसवालले उद्घाटन गर्दै भने मानिसको लागि सधैं शिविर हुने तर पशु काे पनि गर्न आवश्यक छ त्यसले गाउँपालिकाले आयोजना गरेको थिए बताएका छन्
शिविरमा २५० बाख्रा ,६० काउ र ५० भैंसी लगायतले
चेक जाँच भएको थियो
चेक जाँच पश्चात औषधि पनि वितरण गरिएको थियो
डा पुषलेन्द्र साह , राम विनय यादव,प्रदीप चौधरी,
लगायतकाले चेक जाँच गरेका थिए
भने भेटेनरी पढिरेहका बिद्यार्थी रणधीर कुशवाहा, सुमित कुशवाहा,भावना शर्मा,शारदा यादव लगायतले
स्वयम सेवक का भूमिका निर्वाह गरेका थिए गरेका थिए
कार्यक्रम मा पत्रकार अर्जुन शाह स्थानिय मुना राउत कम्मर, जगदेव राम,मेघनाथ साह कानु भिखारी राम लगायतका उपस्थिति रहेको थियो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित