Rashtriya Dainik

सरावल गाउँपालिकाकाे कृषि शाखामा चाेरी

राष्ट्रिय दैनिक , नवलपरासी / १७ कार्तिक

पश्चिम नवलपरासीको  सरावल गाउँपालिकामा चाेरी भएको छ ।

सरावल गाउँपालिका अन्तर्गत रहेको कृषि शाखामा मंगलबार राति प्रिन्टर तथा फाेटाेकपि मेसिन चाेरि भएको छ । 

कृषि शाखा कार्यालयको ताला ताेडि प्रिन्टर तथा फाेटाेकपि मेसिन चोरी भएको कृषि शाखाका प्रमुख कुलदिप मिश्रले जानकारी दिनुभएको छ । 

कम्पियुटरको सामाग्री कार्यालयमा यथास्थानमा रहेको र प्रिन्टर तथा फाेटाेकपि मेसिन मात्र चाेरि भएको शाखा प्रमुख मिश्रले बताउनुभयो ।

चाेरि गर्नेहरुकाे खाेजि भईरहेकाे  प्रहरी चाैकी गाेबरहियाले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित