अर्जुन शाह/वीरगन्ज /कार्तिक १५ गते
पर्सा जिल्लाको बीरगञ्जमा अवस्थित दियालो लर्ड्स प्लाजामा स्वाबलम्बन बैंक कर्मचारी संगठनले स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड द्वारा आयोजित प्रथम त्रेमासिक समीक्षा गोष्ठीमा विरोध प्रदर्शन गरेका छन्

स्वाबलम्बन बैंक कर्मचारी संगठनका केन्द्रिय सह संयोजक तथा इलाका कार्य समिति विरगन्ज सँयोजक हरिशंकर प्रसाद श्रीवास्तवको नेतृत्वमा भएको विरोध प्रदर्शनमा प्रमुख रूपमा समर्थन गर्न कर्मचारी युनियन कांग्रेसका पूर्व केन्द्रीय सह संयोजक धीरेन्द्र प्रसाद सिंहले माग पूरा गर्न जोडदार माग गरेका छन्

विरोध प्रदर्शनमा हरी प्रसाद साह,दीपेन्द्र प्रसाद यादव,ओमप्रकाश चौधरी,रवीन्द्र कुमार चौधरी ,अजय कुमार साह,अनिल कुमार साह,राजेश कुमार साह,अजय मण्डल लगायतका उपस्थिति रहेको थियो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

