भक्तपुर : भक्तपुरको चँगुनारण नगरपालिका ६ स्थित नगरकोटको पिपलबोट खेल मैदानमा १३ गते देखि १८ सम्म संचालन हुने फुटबल प्रतियोगिता २०७८ सिजन सुरु भएको छ १४ टिम सम्मीलित खेलको पहिलो उद्घाटन दिनमा ६ टिमको खेल रोचक र उत्साह जनकरुपमा सफ भएको छ । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका केन्द्रिय सदस्य तथा युवानेता समाजसेवी रबिन्द्र प्रताप शाहको प्रमुख आतिथ्यतामा उद्घाटन लिग खेलमा ६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए BPS र MEYC (बि टिम बिचको पहिलो खेलमा आयोजक MEYC बि BPS क्लब संग १-२ ले पराजित भएको थियो दोस्रो खेलमा CYC र FC REALE बिचको खेलमा भने बिदेशी खेलाडि सहित मैदानमा उत्रिएका FC REALE खेलको अन्तिम ४ मिनेट बाकि हुदा निर्णयक १ गोल गरेर जारी लिगमा CYC लाइ हराएको थियो तेस्रो खेलमा BYC र VYC बिच भएको थियो खेलमा BYC लाइ १ को विरुद्ध २ गोल गर्दै VYC ले पनि बिजय यात्रा तया गरिएको छ । BMYC र आयोजक MEYC ए बिचको खेलमा भने आयोजक MEYC ए ले BMYC लाइ शुन्यको विरुद्ध एक गोल गर्दै आफ्नो जित स्थापित गएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।