Rashtriya Dainik

पर्सामा निशुल्क आँखा शिविर सम्पन्न

अर्जुन शाह/वीरगन्ज / कार्तिक १२
पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका भीशवमा
दृष्टि आँखा अस्पताल काे सहयोगमा र दिव्य प्रकाश एकेडेमीका प्रंगणमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ
दिव्य प्रकाश एकेडेमीका प्रधानाध्यापक राकेश पाठक का अध्यक्षतमा भएको थिए
दृष्टि आँखा अस्पताल का डा हरी शर्मा, डा अरविन्द गुप्ता ,आँखा विषेशज्ञ डा सनी केशरी र अनिल शाह लगायत ले आँखा चेक गरेका थिए
१० विधार्थी लाई आँखामा समस्या देखिएका थिए

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित