अर्जुन शाह/वीरगन्ज/कार्तिक १३ गते
पर्सा जिल्लाकाे वीरगन्ज महानगरपालिका मा रहेका वीपीसी कलेजमा नेपाल भारत विश्व मैत्री संघ द्वारा शुभ दिपावली तथा छठ पूजाको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ
नेपाल भारत विश्व मैत्री संघ का जिल्ला अध्यक्ष धर्मेन्द्र कुमार पटेलको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि खानेपानी मन्त्री ओमप्रकाश शर्माले आफ्नो मन्तब्य ब्यक्त गर्दै भने
बालबालिका, युवा समाजका कर्णधार हुन र दिपावली तथा छठ पर्वमा पटाका निषेधित गर्नु पर्ने कुरामा जोड दिएका छन्
विशिष्ट अतिथि भारत महादुतावस्का सहायक प्रमुख सुनिल कुमारले नेपाल र भारत को बोर्डर अन्तर प्रदेशीय जस्तो बुझ्नु अनुराेध गरेका थिए
भारत महादुतावस्का सहायक प्रमुख सुनिल कुमारले नेपाल का नागरिक का सधैं सहयोग गर्दै आएका छन्
र विशिष्ट अतिथि सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक राजेन्द्र खड्काले यस संघ द्वारा बोर्डरमा रहेका नागरिकलाई तालिम,रोजगारको सृजना गर्नु पर्ने कुरा मा जोड दिएका थिए
वरिष्ठ पत्रकार चन्द्र किशोर झाले शुभ दिपावली तथा छठ पर्वकाे इतिहास उदेश्य सहित शुभकामना दिएका थिए
नेपाली कांग्रेस का महाधिवेशन प्रतिनिधि सोहरुम राउत गदीले नेपाल काे असर मित्र भेनको भरत नै हो
अतिथि लोसापा नेपालका महिला नेतृ रम्भा मिश्रले नेपाल र भारत को रिश्ता रोटी बेटी को सम्बन्ध रहेको छ
कार्यक्रम सञ्चालन अर्जुन शाह ले गरका थिए भने शुभकामना मन्तब्य दीपक पटेल ले गरेका थिए
अतिथि प्रवेश सराफ , मिन्टु सिंह लगायतका मन्तब्य ब्यक्त गरेका थिए
कार्यक्रममा नेपाल भारत विश्व मैत्री संघका जिल्ला सदस्य सञ्जय यादव,,आदित्य कुमार साह,
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

