Rashtriya Dainik

गाउँपालिकाहरु भ्रष्टाचारको अखाडा रहेको माओवादी नेता : यादव

महेश सिंह सिरहा लहान १२ कार्तिक – स्थानीय तहहरु भ्रष्टाचारको अखाडा रहेको माओवादी नेता खेमचन्द्र यादव (शिबराम) ले दाबी गरेका छन्।पालीकाहरुमा बिकासको नाउँमा बिनास नै हुने गरेको छ्।

देशको अधिकांन्स पालिकाहरुमा बिकासको नाउँमा बिनास नै भएको पत्रकार समेलनमा उनले बताए।अहिलेको राजनीतिक ब्यापार भएको छ्। कुनै ठाँउमा भ्रष्टाचार गर्न दाउ पेज मिलदैन भने बिकासको नाउँमा पालिकाहरुमा ठाँउ खाली नै रहेको यादवले दुखेसो पोखनु भयो।

समाजमा सहि नेतृत्वको आवश्यकता भए पनि पक्ष पातको राजनीति गर्न कसम नै खाएको देखिन्छ।सप्तरीको बलान बिहुल गाउँपालिकामा ६ वटा वडा रहेका छन्। करिब १५ हजार जनसंख्या रहेका छन्।बिकासको नाउँमा गाउँपालिकामा ब्रहम लूट नै भएको स्थानीयको आरोप रहेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित