Rashtriya Dainik

सखुवा प्रसौनी गाउँपालिकाकाे नव नियुक्त प्रमुख प्रशासकिय अधिकृत चौधरीलाई सम्मान

सखुवा प्रसौनी
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वाड नं २ मा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

सखुवा प्रसौनी गाउँपालिकाका नव नियुक्त प्रमूख प्रशासकिय अधिकृत भुजेन्द्र कुमार चौधरीलाई गाउँपालिका बाल क्लब संजाल सखुवा प्रसौनीका अध्यक्ष अर्जुन शाहले सम्मान गरेका हुन ।

प्रमुख प्रशासकिय अधिकृत चौधरीलाई बाल क्लब अध्यक्ष शाहले खादा अाेढाई सम्मान गरेका थिए। कार्यक्रममा उपाध्यक्ष सहजाद अंसारी,रिना पटेल,हेदर अंसारी ,सृजन ओझैया नृजला अधिकारी,जितेन्द्र यादव,अञ्जली कुमारी,रामनारायण पासवान,साबित चौधरी ,अरविन्द कुमार साह लगायतका उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित