Rashtriya Dainik

घरमै पुगेर राहात बतिरण गर्दै छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष अक्कल धामी

दोरेन्द्र खड्का /बझाङ
छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष अक्कल धामीले वाडिपहिरोवाट प्रभावित परिवारलाई घरमै गएर राहत बितरण गर्नु भएकाे छ। कात्तिक १ गते अाएकाे अबिरल बर्षा र पहिरो मा घर जमिन सबै गुमाएका छबिसपाथिभेरा गाउँपालिका वडा न १ का महाेन गरि लाई घर मै पुगृर सहयाेग गर्नु भएकाे छ। असोज ३१ देखि ३ गते सम्म परेको अविरल वर्षाका कारण बझाङ जिल्ला मा ३० जनाको मृत्यु, संगै दर्जनौ घरमा पूर्ण क्षति, सयौ भौतिक संरचनामा क्षति, हजारौ रोपनी जमिन वाढी पहिरोले वगाएको छ । गाउँपालिकाका वाढीपहिरोवाट छेति भएका परिवारलाइ सवै भन्दा पहिले घरमै पुगेर राहत बितरणा गरेकाे छबिसपाथिभेरा गाउपालिका अध्यक्ष अक्कल धामीले बताउनु भयाे। गाउँ पालिकामा वाढीपहिरोवाट धेरै धनजनको क्षति भएको उल्लेख गर्दै गाउँ पालिमा अध्यक्ष भने गाउपालिका दिन सक्ने राहात गाउपालिकाले दिन अनि अरु क्षतिको विवरण संकलन गरेर रातककालागि प्रदेश सरकार र संघ सरकारलाइ सिफारिस गरिरहेका छौ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित