– प्रिन्स मिश्रा , कृष्णनगर कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाका कारण हाल सम्मा हजारभन्दा बढी बिरामी भईसकेका छन र ४ जना बिरामीको मृत्यू पनि भइसकेको छ भने अझै धेरै बिरामीहरु शिवराज अस्पतालमा उपचार गराई रहेका छन्।

२१ औ सताब्दीमा पनि कृष्णनगर नगरपालिका स्थित डबरामा जहाँ गरिब र बिपन्न परिवार अहिले पनि ईनारको पानी पिउने गर्छन् । सम्वन्धित निकायले समयमा ध्यान दिन जरुरी रहेको छ ।

तस्विर – प्रिन्स मिश्रा , कृष्णनगर कपिलवस्तु
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

