Rashtriya Dainik

नेकपा एमाले शुद्दोधनको अध्यक्षमा बिष्णु गौतम

तुलसी राम पौडेल /शुद्दोधन ,कार्तिक ९

नेकपा एमालेको दशौ महाधिवेशन अन्तर्गत रुपन्देहीको नेकपा एमाले शुद्दोधन गाउपालिकाको कमिटी अध्यक्षमा विष्णु गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ।त्यसै गरि उपाध्यक्षमा किरण नेपाल ,सचिवमा राजेन्द्र कंडेल ,उपसचिवमा देवि सापकोटा र नमराज आचार्य सर्वसम्मत निर्वाचित भएका छ्न।
कमिटीका सदस्यहरुमा कुन्ज करण तेली,महेन्द्र नाँउ,कृष्ण बहादुर गौतम ,शान्ता ढकाल ,नारायण प्रसाद घिमिरे ,कृष्ण प्रसाद मरासिनी ,भुपाल ज्ञवाली ,शान्ता देवि ज्ञवाली ,धनकुमारी बराल,सेतुराम थापा क्षेत्री,बेनी माधब रेग्मी ,नेत्र बहादुर थापा क्षेत्री,भुवनेस्वर थारु, टंक प्रसाद अधिकारी ,मीन बहादुर दर्जी ,भिम लाल पाण्डे ,गङ्गा पौडेल ,राधिका विक,केशवराज पराजुली ,होम बहादुर सुनार ,डिल्लीराम पाण्डे ,रेशमलाल उपाध्याय ,लालमणी श्रेष्ठ ,इन्द्र थारू ,खिमा आचार्य ,रिया थापा,अशोक चौधरी थारू ,तिल प्रसाद आचार्य ,चिन्ता मणि खरेल ,मन बहादुर बुढाथोकी ,पार्वती ज्ञवाली ,माया घिमिरे ,जित बहादुर कुवर,शेर बहादुर घर्ती ,विष्णु कार्की ,खड्क बहादुर राना ,घनश्याम थारू ,राम मिलन पाल गडेरिया,सावित्री भण्डारी र बिष्णु भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित