उत्तमकुमार थापा/ बझाङ
सुदुरपश्चिम प्रदेशकाे विकट पहाडी जिल्लामा अविरल बर्षाले निकै क्षेति पुगेको छ ।
जिल्लाकाे १२ वटा स्थानीय तह मध्ये ११ वटा स्थानीय तहमा अविरल बर्षाले निकै ठुलाे क्षेति गरेकाे पाईन्छ ,विगतको डाेजर आतंकका कारण ठुलाे क्षेति भएको अनुमान गर्न सकिन्छ ।
साईपाल गाउँपालीकामा बाहेक अरु गाउँपालीकामा कतै मानवीय क्षेति भएको छ त कतै भाैतिक सग्रचना सहित खाने जग्गा मैदानमा परिणत भएको छ । यसै समयमा अनेरास्ववियुका केन्द्रीय पुर्व अध्यक्ष एन महर गृह जिल्ला बझाङमा पुगेर सबै स्थानीय तहमा जाँदै बाढीपीडितकाे मलमपट्टी बन्नु भएको नेता पङ्कज भण्डारीले बताउनु भयाे ।

ऐन महर अहिले बझाङ जिल्लाकाे खप्तड छान्ना गाउँपालीका थलारा गाउँपालीका मष्टा गाउँपालीका केदारस्यु गाउँपालिका बुङगल न पा छविस गाउँपालीका लगाएत सबै स्थानीय तहहरुमा पुगेर केही राहत साेरुप आर्थिक सहयाेग गरेकाे र सबैलाई याे बेमौसमी बिपत्ति बाट सुरक्षित रहन भन्दै साहारा भएको भण्डारीले बताउनु भएको हाे ।
महर नेकपा एमालेकाे एक युग युवाकाे नेतृत्व हाक्ने निडर लिडरसिप व्याक्तिकाे रुपमा पनि रहनु भएको छ । उहाँको बसाइँ काठमाडौ भएता पनि अहिले गृहजिल्ला बझाङमा दिन रात नभनी जनताको सेवामा खट्नु भएको छ भने धेरैको भगवान सरह रहनु भएको उहाको निकट नेता पङकज भण्डारीले हामीलाई बताउनु भयाे। अहिले गाउँ गाउँमा नेता ऐन महर सविधानसभा सदस्य अफिलाल अाेखेडा ,सँसार खड्का सागर भट्टराई लगाएतकाे एमाले टाेली गाउँ गाउँमा दुखिलाई राहत सहित साहरा बन्दै छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

