तुलसी राम पौडेल
फर्साटिकरं, कार्तिक ८
नेकपा एमालेको दशौ महाधिवेशन अन्तरगत रुपन्देहीको नेकपा एमाले शुद्दोधन -३ को वडा कमिटी अध्यक्षमा चेत नारायण गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ।वडा कमिटी उपाध्यक्षमा यमुना खत्री ,सचिवमा नोलराज ढकाल ,उपसचिवमा देउखर काफ्ले र निशान क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन् । त्यसै गरि वडा कमिटी सदस्यहरुमा मन कुमारी गौतम ,नन्दलाल पौडेल ,बिष्णु प्रसाद पाण्डे ,बिष्णु चापगाइ ,कृष्ण बहादुर खनाल ,बेद प्रसाद अर्याल ,शिव कुमार थारू ,वासुदेव यादव ,विपिन खनाल ,धन बहादुर बस्नेत ,कमल न्यौपाने ,राम बहादुर कार्की ,सुष्मा दर्जी ,पुस्पा घिमिरे ,भुपराज पौडेल ,टेक प्रसाद न्यौपाने ,रिता खत्री र राजकुमार कुर्मी सर्वसम्मत निर्वाचित भएका छन् ।
अध्यक्ष मण्डलका अध्यक्ष कृष्ण प्रसाद काफ्लेको अध्यक्षता, लुम्बिनी प्रदेश सदस्य तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यता ,शुद्दोधन ३ वडा सदस्य णम कुमारी पङ्गेनीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

