Rashtriya Dainik

नेकपा एमाले शुद्दोधन -४ वडा कमिटिको अध्यक्षमा हेमन थापा सर्वसम्मत निर्वाचित

तुलसी राम पौडेल —-
फर्साटिकर, कार्तिक ८
नेकपा एमालेको दशौ महाधिवेशन अन्तरगत रुपन्देहीको नेकपा एमाले शुद्दोधन -४ को वडा कमिटी अध्यक्षमा हेमन थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ।त्यसै गरि वडा कमिटीको उपाध्यक्षमा प्रेम रोक्का ,सचिव जित बहादुर चौधरी ,उपसचिवमा गोमा पाण्डे र ॠषिराम बस्याल सर्वसम्मत निर्वाचित भएका छन् ।वडा सदस्यहरुमा दिपक खत्री ,कमला पौडेल ,बिजेन्द्र अर्याल ,दिपेन्द्र थापा,तुलसी भण्डारी ,शान्ता पराजुली ,सुर्य लामिछाने ,यज्ञराज पाण्डे ,अबधरानी थारू ,पुजा दमाई ,तारा गिरी ,ॠ कुमारी थारू ,दिनबन्धु श्रेष्ठ ,गङ्गा बिक ,ध्रुव सुवेदी ,पल्टु चौधरी ,रामचन्द्र चौधरी ,राम केश यादव ,तारा थापा ,भगवती थापा क्षेत्री,सुमित्रा घर्ती मगर सर्वसम्मत निर्वाचित भएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित