प्रिन्स मिश्रा कपिलवस्तु ( लुम्बिनी प्रदेश )
वर्षा , बाढी , हवाहुरि र डुवानबाट धानबाली क्षति भएका किसानलाई राहत दिन लोसपा लुम्बिनी प्रदेशले स्थानीय सरकार , प्रदेश र नेपाल सरकार सँग माग गरेको छ । कपिलवस्तु लगायत विभिन्न जिल्लामा केही दिन देखी परेको अविरल वर्षको कारण भित्राउन लागेको र बारीमै धानवाली कुहिएको अवस्थामा किसानहरु मारमा परेकाले लोसपा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष रवि दत्त मिश्राले विज्ञप्ति जारी गर्दै धान बाली किसानहरु को मुख्य आमदनीको स्रोतको रूपमा रहेको र धानबाली नस्ट भएपछि जीवीको पार्जन गर्न कठिनाई हुने भएकोले विज्ञप्ति जारी गर्दै तत्काल राहत पैकेज घोषणा गर्न स्थानीय सरकार , प्रदेश सरकार , संघिय सरकार संग प्रदेश अध्यक्ष मिश्राले माग गरेका हुन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

