Rashtriya Dainik

जनकपुरमा हाडीफाेर ,कुर्सी दाैड र सांस्कृतिक कार्यक्रम हुने

राष्ट्रिय दैनिक / नवलपरासी , ८ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ जनकपुरमा हाडीफाेर ,कुर्सी दाैड र सांस्कृतिक कार्यक्रम हुने भएको छ।

नेपालीहरुकाे महान पर्व शुभ दिपावली एवं छठ पर्वकाे अवसरमा श्रद्धा बाल क्लबकाे अायाेजना तथा वडा नम्बर ३ वडा कार्यालय र सरावल गाउँपालिकाकाे सहयोगमा कार्यक्रम हुने क्लबका अध्यक्ष अाेम बहादुर चाैधरीले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे।

हाडीफाेर ,कुर्सी दाैड र सांस्कृतिक कार्यक्रम यहि कार्तिक १३ गते शनिबार बिहान ११ बजे जनकपुर पर्तिटाेलमा सन्चालन गरिने अध्यक्ष चाैधरीले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित