तुलसीराम पौडेल
सियारी, कार्तिक ७
नेकपा एमालेको दशौ महाधिवेशन अन्तरगत रुपन्देहीको नेकपा एमाले सियारी -२ को वडा कमिटी अध्यक्षमा नारदमुनी चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ।त्यसै गरि वडाको उपाध्यक्षमा जनार्दन यादव ,सचिव सहस्रराम चौधरी सह सचिवमा कृष्ण बहादुर बिक र चाद मोहम्मद सर्वसम्मत निर्वाचित हुनुभएको छ।वडा कमिटीको सदस्यहरुमा शिव कुमार थारू ,अब्दुल रहिमान मुसलमान ,राम बेलास यादव ,सन्तोष तेली,राम बेलास थारु,सुरेश गुप्ता ,सन्तोष भर,महादेव पासी,मुकुत केवट,बुद्धि सागर चौधरी ,राजकुमार पाण्डे ,अवध किशोर मल्लाह ,बलिराम यादव ,सुग्रीम बरइ ,मन्जुर जोलाहा,बाके बहादुर भर,पुष्पा थारू ,मीना थरुनी ,शुसिला चमार ,नुरजहाँ जोलहा, सितानी लोध ,प्रीया गौड ,बिष्णु थारु,मीना देवी थारू ,सीता कुमारी चौधरी सर्वसम्मत निर्वाचित भएका छन् ।
घुराइ राम चौधरीको अध्यक्षता, जिल्ला कमिटी सचिवालय सदस्य अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यता, पन्चम पासिको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन शिव पुजन चौधरीले गर्नुभएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

