Rashtriya Dainik

जनमत पार्टीमा प्रबेश गर्नेकाे लहर

नन्दु यादव/ कार्तिक ७ पश्चिम नवलपरासी

पश्चिम नवलपरासी मा यति बेला निर्वाचन नजिकिदै जादा जनमत पार्टी ले धमाधम अाफ्नाे सगठन बिस्तारमा अघि बढेकाे छ।जनमत पार्टी मा विभिन्न पार्टी त्याग गरि प्रवेश गर्नेकाे लहर अहिले नवलपरासीमा देखिएकाे छ ।निकै सक्रियताका साथ सगठन बारे अामनागरिकहरुलाई जानकारी गराउदै सगठन निर्मार्ण गर्दै अाएकाे छ ।केन्द्रीय दर्जाका नेताहरु निकै सक्रियताका साथ लागि परेका छन ।केन्द्रीय दर्जाका नेताहरुले अाफ्नाे अभियानलाई अामनागरिक समछ राखिरहेका छन ।जिल्ला काे विभिन्न क्षेत्रमा अाफ्नाे मजुबुत रुपमा सगठन बिस्तार गर्दै अाज पनि पाल्हिनन्दन गाउपालिका वडा न ५ गेरमीमा अाफ्नाे सगठन बिस्तार कार्यक्रम सम्पन्न गरेकाे छ ।

स्थानिय साेहरब देवानकाे अध्यक्षता तथा जनमत पार्टी का केन्द्रिय सदस्य बालगाेबिन्द चाैधरीकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रम मा जनमत पार्टी नवलपरासी कि उपाध्यक्ष शारदा कुमारी चाैधरी ,अखिलेश त्रिपाठी , जमिर मसुरी, गिता पाण्डे ,जनमत पार्टी सरावल गाउपालिकाका सयाेजक कृष्णकान्त चाैधरी लगायतले मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम बाट रमेश प्रसाद गुप्ता सयाेजकत्वमा २१ सदस्यीय वडा कमिटि गठन गरिएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित