बझाङ । पर्यटन मन्त्री प्रेम आलेले बझाङमा सडक अवरुद्ध भएको हुदा जनताको सेवाको लागि अर्काे जहाज सुचारु गर्ने बताउनु भयाे छ। नेकपा एकीकृत समाजवादी नेता लक्ष्मी राज जोशी सङ कुरा गर्दौ बझाङ जिल्लामा सडक अवरुद्ध भएको हुदा जनताको सेवाको लागि सकेसम्म छिटाे भन्दा छिटो अर्को जाहाज सुचारू गर्ने बताउनु भएको छ। बझाङ जिल्लामा केहि महिना देखी सेवा दिदै आएको समिट एयरलाइन्सले आफुखुशी तथा आफ्ना पार्टीका मान्छेहरुलाई मात्र प्राथमिकता दिने र भाडा दर बढि भएकाे हुदा भाडा दर घटाउनु पर्ने भन्दै नेकपा एकीकृत समाजवादी का नेता तथा कार्यकर्ता हरु ले मन्त्री अाले लाई अनुराध समेत गरेका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

