राष्ट्रिय दैनिक / नवलपरासी , ४ कार्तिक
पश्चिम नवलपरासीको सुनवल नगरपालिका मेयर भिम बहादुर थापा क्षेत्रीले नगर भित्रकाे बाढी प्रभावित क्षेत्रको निरिक्षण गर्नु भएको छ ।
अाइतबार साझदेखि अविरल वर्षा संगै आएको बाढीबाट भएको भौतिक क्षतिको अवस्था बुझ्न मेयर थापा बाढी प्रभावित क्षेत्रमा पुगेका हुन ।

निरीक्षणकाे क्रममा सुनवल न.पा. वडा नं. ११ को विभिन्न ठाउँमा अबिरल बर्षाका कारण पुर्याएको क्षतीको निरीक्षण गर्नुभएको हाे।

निरीक्षण गर्दै मेयर थापाले बाढीबाट खेतमा धानबाली क्षतिकाे विवरण नगरमा उपलब्ध गराउन अनुरोध समेत गर्नुभएको हाे।



राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

