Rashtriya Dainik

शूभकामना अदानप्रदान कार्यक्रम सम्पन्न

अर्जुन शाह/महुवन/असोज २९ गते
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वाड नं ५ महुवनमा नेकपा एकीकृत समाजवादी गाउँपालिका कमिटी सखुवा प्रसौनीद्वारा वडा दशैं,तिहार र छठ पर्वको शूभकामना अरदान प्रदान कार्यक्रम सम्पन्न भएको छ
गाउँपालिका कमिटी अध्यक्ष दीपेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि
नेकपा एकीकृत समाजवादी केन्द्रिय सचिव नगेन्द्र चौधरीले आफ्नो मन्तब्य ब्यक्त गर्दै भने विशिष्ट अतिथि पोलिट ब्युरो सदस्य एबम जिल्ला इन्चार्ज रामचन्द्र साहले हरेक वडामा कमिटी र र भातृ संगठन विस्तार गर्न कुरा राखेका थिए प्रदेश सदस्य योगेन्द्र यादव, किशोरी साह , र जिल्ला अध्यक्ष बाल गोपाल थापले आफ्नो मन्तब्य ब्यक्त गर्दै भने नेकपा एमाले काे चुनाव चिन्ह सूर्यमा ग्रहण केपी ओलीकै कारणले लागेको छ त्यसले यस पार्टी काे निर्माण भएको बताएका छन् ।
कार्यक्रममा प्रमोद साह, अशोक यादव उदय शंकर रौनियार लगायतका मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागतम मन्तब्य ब्यक्त जिल्ला सदस्य नरेश जैसवालले गरेका थिए
भने कार्यक्रम सञ्चालन शिव ओझैयाले गरेका थिए
कार्यक्रममा नेकपा एकीकृत समाजवादी पर्सा जिल्लाका नेता कार्यकर्ता,स्थानिय नेता गण, सञ्जय साह, राजन साह तेली लगायतका उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित