राजनन कुमार बानिया
पोखरिया २९ असोज
बिजया दशमीको अवसरमा अाज नवमीको दिन नव दुर्गा भवानीको मन्डपमा पुगेर कन्या कुवारी हरुलाई प्रसाद गर्हन गराएका छन । पर्साको धोबिनी गाउँपालिका वार्ड नं ३ गुलरियामा नव दुर्गा भवानीको मंडपमा पुगेर कार्यक्रम लाई संबोधन गर्दै नेकपा एमालेका जिल्ला सदस्य र निर्माण ब्यवसायी संघ पर्साका सचिव सुरेश प्रसाद पटेलले भने युवाले अब अगाडि बढन अाग्रह समेत गरे । युवा हरुले गरेको को कार्य सराहनीय रहेकोले अाफु युवा हरुको सहकार्य सहयोगमा सहभागी रहेने बताए । युवा हरु धार्मिक कार्यको साथै राजनितिकमा समेत अगाडि बढने बताएका र भने यदि धोबिनी गाउँपालिका भित्रका यदि कुनै पनि गरिबको छोरीहरुको पैसाको कारण सादी गरन मा समसया भइरहेको छ, भने म उस्को छोरीको बिवाहको खर्च व्योहरन सकछु र कन्यादान पनि गर्न त्यार रहेको बताए ।
गुलरिया गाउँमा दोस्रो चोटि दुर्गा भवानीको स्थापना गरि पुजापाठ भईरहेको नव दुर्गा पुजा समिति नेपाल प्रहरीका पुर्व प्रहरी निरिक्षक ललन प्रसाद कुर्मीको अध्यक्ष्ातामा भएको कार्यक्रममा
भब्यताका साथै दुर्गा भवानीको पंडालमा कार्यक्रम समपन भएको थियोे।
प्रमुख अतिथि रहनु भएका नेकपा!का जिल्ला सदस्य एव निर्माण ब्यवसायी संघ पर्साका सचिव पटेलले पुजापाठ गरि दुर्गा भवानीको स्थलमा अाहुती गरि कन्याकुवारी हरु लाई प्रसाद गर्हन गराउदै कार्यक्रम समपन गरेका थिए।
उदघाटन कार्यक्रम पछी प्रमुख अतिथिले पुजा समिति लाई २६ हजार नगद समेत दिनुभएको थियो । नेपालको सबै तहतत्का युवा हरु जरुरी रहेको बताए ।
युवा हरुको अावस्क्ता देश चलाउन राजनितिक लगायत खेल,सास्कृतिक,र पुजापाठमा समेत देखिएको कारण युवा हरुको मनोबल बढाउन अाफु पछाडि नरहेको बताए । अाउने दिनमा पनि बिभिन कार्यक्रममा मेरो सहयोग रहने बताए ।
कार्यक्रममा सदाम अहमद,आई.टी.आर्मी पर्साका अध्यक्ष संतोष पटेल, सुनिल साह,अबास मियाँ , हरि पटेल , सम्सुल मिया, कमल प्रसाद कुर्मी , क्षेत्री पसवान, सोहन राउत कुर्मी,बिरेन्द्र साह कानु, हरि प्रसाद कुर्मी, असर्फी पटेल, जनक पटेल , मकसुदन साह कानु, जनार्दन पटेल, हरिशंकर पटेल, सुदिल पटेल, अशोक पटेल,सन्जय गुप्ता, लगायत महिला ,पुरुष भक्तजन हरुको सहभागिता रहेको थियो कार्यक्रममा अाउने लाई नव दुर्गा पुजा समितिका अध्यक्ष ललन पटेलले गमछा अोढाई सम्मानित गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

