अर्जुन शाह/असोज २४/घण्टाघर
पर्सा जिल्लाको बीरगञ्जको घण्टाघरमा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला ट्राफिक कार्यालय पर्साद्वारा आयोजित कार्यक्रममा हेल्पिङ हेन्द सुरक्षीत स्थान जेब्रा क्रसिङ काट्नकाे लागि हेलपिङ हेण्डद्वारा स्वयमसेवक निर्वाह गरेका थिए।
प्रहरी सहायक निरीक्षक चन्द्र भुषण मिश्रको कमाण्डमा कार्यक्रम सम्पन्न भएको हाे।
कार्यक्रममा प्रहरी जवान जय प्रकाश यादव र हेलपिंग हेण्डका बीस जना स्वयम सेवक लगायतका उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

