डडेल्धुरा २६ असोज
डडेल्धुरा जिल्लाको राई बजार नजिक धनगढी बाट बाजुरा जादै गरेको ना ७ ख १७४ नम्बरको बस डडेलधुरा रडुवा भन्दा माथी राई बजार नजिक दुर्घटना हुदा १२ जना घाइते भएका छ्न।
घाइते हुनेमा ६ जना महिला ६जना पुरुष रहेको प्रहरी चौकी स्याउलेका इन्चार्ज कर्ण बहादुर घर्तीले बताए ।
उक्त बसमा सवार अर्जुन बहादुर सिंहका अनुसार दुर्घटना हुनुको कारण गाडीको कन्डिसन खराब रहेको र क्षमता भन्दा धेरै सामान र यात्रु रहेको बताए ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

