शुकदेव गुप्ता /सुस्ता ,२५ असाेज
पुर्वी नवलपरासीको गैडाकाेटमा विजया दशमी दिपावली एवम् छठ पर्वकाे अवसरमा शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
सहमतिकाे अायाेजनामा संस्थाका अध्यक्ष करुणा सागर सुवेदीकाे अध्यक्षतामा शुभकामना अादानप्रदान कार्यक्रम भएको हाे।
कार्यक्रममा उपाध्यक्ष हाेमनाथ सुबेदीका ,महासचिव नगेन्द्र रिजाल ,पुर्व अध्यक्ष भिम प्रसाद शर्मा, सतन सापकाेटा काेषाध्यक्ष बेल प्रसाद पाैडेल,C-TBR परियाेजना लगायत सहमतिद्वारा संचालित विभिन्न परियाेजनाका कर्मचारी ,राजनैतिक दल तथा समाजसेवीहरुकाे उपस्थिति रहेको थियाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

