Rashtriya Dainik

धमाधम सगठन बिस्तार गर्दै जनमत पार्टी

नन्दु यादव /असाेज२१पश्चिम नवलपरासी

पश्चिम नवलपरासीमा यति बेला निर्वाचन नजिकिदै जादा जनमत पार्टी ले धमाधम अाफ्नाे सगठन बिस्तारमा अघि बढेकाे छ ।निकै सक्रियताका साथ सगठन बारे अामनागरिकहरुलाई जानकारी गराउदै सगठन निर्मार्ण गर्दै अाएकाे छ ।केन्द्रीय दर्जाका नेताहरु निकै सक्रियताका साथ लागि परेका छन ।केन्द्रीय दर्जाका नेताहरुले अाफ्नाे अभियानलाई अामनागरिक समछ राखिरहेका छन ।जिल्ला काे विभिन्न क्षेत्रमा अाफ्नाे मजुबुत रुपमा सगठन बिस्तार गर्दै अाज पनि सरावल गाउपालिका वडा न ७बरगदवामा अाफ्नाे सगठन बिस्तार कार्यक्रम सम्पन्न गरेकाे छ ।स्थानिय बैजनाथ काेईरीकाे अध्यक्षता तथा जनमत पार्टी का केन्द्रीय सदस्य राजकुमार त्यागी प्रमुख अतिथ्ता र केन्द्रीय सदस्य बालगाेबिन्द चाैधरीकाे बिशिस्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रम माअखिलेस त्रिपाठीले स्वागत मन्तब्य दिनु भएकाे थियाे भने
ईन्द्रजित राजभर जनमत पार्टी नवलपरासी कि उपाध्यक्ष शारदा कुमारी चाैधरी ,अशाेक कुमार चाैधरी ,जगर्नाथ गुप्ता ,सिकन्दरचाैधरी लगायतले मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम बाट सुर्जनाथ केवटकाे सयाेजकत्वमा २७ सदस्यीय बरगदवा जनमत पार्टी टाेल कमिटि गठन गरिएकाे छ ।जसकाे उपाध्यक्ष मा ठगई केवट,सचिवमा माेतिलाकेवट सह सचिवमा बिन्दु केवट र काेषाध्यक्षमा गुनरी केवट लगायत २७सदस्यीय रहेकाे बताईएकाे छ ।कार्यक्रम लाई शैलेश चाैधरी ले सन्चालन गर्नु भएकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित