उत्तम कुमार थापा
नेपाली काङ्गग्रेस जिल्ला कार्य समितिमा युवा नेतृ गौरी अधिकारीले उम्मेद्धारी घोषण गर्नु भएको छ ।

नेपाली काङ्गग्रेसको १४ महाधिवेसन तथा ८ औँ अधिवेसनमा जुजारु युवा नेतृ गौरी अधिकारीले जिल्ला कार्यसमितिमा उम्मेद्धारी दिनु भएको हो । उहााले राजनीतीमा विध्यार्थी जिवन्त देखी लागीपरेको भन्दै अवको नेतृत्वमा जिल्ला सदस्यमा उम्मेद्धारी दिएको बताउँनु भएको छ ।
नेपाली काङ्गग्रेसको देश व्यापीरुपमा चलिरहेको अधिवेसन बझाङ्गमा प्राविधिक कारण बस स्थगित भएको कारण यहि २१ गते सञ्चालन हुने भएको हुदा सबैलाई गौरी धिकारी रावललाई मतदानगरी सहयोग गरिदिन अनुरोध गरिएको छ । उहाँले आफु पार्टीको लागी केही गर्न सक्ने र सँघठन निर्माणमा आफुले भुमिका खेल्ने भएको हुदा हाम्रो हैन राम्रो मान्छेलाई सहयोग गरिदीन अनुरोध गर्नुधएको हो ।

निकै जुझारु अव्वल र नेतृत्व हाक्न सक्ने क्षमतावान महिला नेतृको रुपमा रहेकी रावल युवा अवस्थामै नेतृत्वमा आउँने र राजनीतीवाट अगाडी बढने बताउँनु हुन्छ । यस ८ औँ अधिवेसनमा सबैलाई सहयोग गर्न अनुरोध गनुभएको हो । उहाँ महिलाको शन्दर्भमा युवा नेतृको रुपमा रहनु भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

