जनप्रभाब राष्टिय साप्ताहिकका प्रकाशक/ सम्पादक आलाेक यादवले आफूलाई बदनाम गर्न खाेजिएकाे बताएकाछन् ।
यादवले ” विभिन्न सञ्चार माध्यामले आफूलाई तस्कर ” काे आराेप लगाएर समाचार प्रकाशन गरेकाेमा खेद ब्यक्त गरेकाछन् ।
मैले तस्करी गरेकाे प्रमाणित गर्न म चुनाती दि चहान्छु – लहानमा बसेर नेपाल – भारत सीमाका समाचारहरू लाई प्राथमिकता दिदै आएका यादवले भने – भ्रामक समाचारहरू प्रकाशन गरेर मेराे चरित्र हत्या गर्न खाेजियाे ।
तर आफू सत्यतथ्य खाेजमुलक समाचार प्रकाशन / प्रशारण गर्न नडगमगाउने बताउँदै पत्रकार यादवले न्यायका लागि प्रेस काउन्सिलमा उजुरी हाल्ने तयारी गरेकाछन् ।
बिगत एक दशक देखि पत्रकारीतामा सक्रिय यादव आफ्नाे उन्नतीप्रगतीले अत्तालिएकाहरूले अतिरञ्जित समाचारकाे आडमा बदनाम गर्न खाेजेकाे बताउँछन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

