Rashtriya Dainik

नेकपाको लंगडीमा वडा कमिटी गठन

राजन कुमार बानिया
पर्सा ९ असोज
पर्साको धोबिनी गाउँपालिका वाड नं. ४ लंगडीमा नेकपा एमालेको वडा कमिटी गठन भएको छ । गंगा साह कानुको अध्यक्षतामा २९ सदसिय कमिटी चयन भएको छ
अध्यक्ष कृष्ण मुडारी साह, सचिव रोशन पटेल, सह-सचीव भुटन देवान,सदस्य वालिस्टर प्रसाद कानु लगायतको कमिटी गठन गरियो छ ।
कार्यक्रर्मका बिरेन्द्र साह ,सुनिल साह कानु, सदाम हुसैन,रामबाबु साह, राजेन्द्र यादव, अब्बास मिया, राजु पटेल लगाएतको उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित