Rashtriya Dainik

जसपा पार्टिकाे भातृ सगठन जसपा युवा सघ गठन

नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे रामग्राम नगरपालिकाकाे वडा न ४मा जनता समाजबादी पार्टिकाे भातृसगठन जसपा युवा सघ गठन गरिएकाे छ ।स्थानिय युवा राजु केवटकाे अध्यक्षता तथा पुर्व शिक्षा राज्यमन्त्री गाेबिन्द चाैधरीक ाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।जसमा पुर्व रक्षा राज्यमन्त्री रामबचन यादव, युवा प्रभावशाली नेता सुबाषचन्द्र यादव लगायतले संविधान ससाेधन ,युवाबेराेजगारी समस्या बिरुद्ध ,हकअधिकारकाे लागि लडाई सधै लडिरहने धारणा राख्नु भएकाे थियाे ।कार्यक्रम बाट राजु केवटकाे सयाेजकत्वमा २१सदस्यीय जसपा युवा सघ गठन गरिएकाे छ ।जसकाे बरिस्ठ उपाध्यक्षमा सिताराम पासि ,उपाध्यक्षमा राजेश भर ,सचिवमा दिपेन्द्र सहानी सहसचिव मा बिजय सहानी काेषाध्यक्षमा बिनाेद पासि सदस्यहरुमा अनिल यादव धर्मेन्द्र पासि अनिस ठाकुर लालमन पासि लगायत रहनु भएकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित