Rashtriya Dainik

गादी साना किसान कृषि सहकारी संस्थाको दोस्रो सधारण सभा सम्पन्न

राजन कुमार बानिया/पर्सा २ असोज
गादी साना किसान कृषि सहकारी संस्था लिमिटेड को दोस्रो सधारण सभा अाज पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं २को गादीमा सम्पन्न भएको छ। गादी साना किसान कृषि सहकारी संस्था लिमिटेड को दोस्रो सधारण सभा को उदघाटन प्रमुख अतिथि रहनु भएको गाउँपालिका उपाध्यक्ष ममता महतो ले पानस मा दिप बालेर उदघान गर्नु भएको थियो । प्रमुख अतिथि महतो ले उदघाटन गर्दै भनिन जनता हरु को सारथि बनेको छ कृषि सहकारी संस्था हरु यस्ता संस्था हरु ले अार्थिक अाय को साथै पढन चलन र बोलन सिखायो यस्ता संघ संस्था हरु मा जुडन अाग्रह समेत गरे। विशेष गरि यस्ता संस्था हरु बाट महिला हरु लाई फाईदा पुगेको छ। महिला हरु को लागि अात्मनिर्भल बनाउन को लागि सिपमुलक कार्यक्रम सिलाई कटाई , कृषि समबन्धी कार्यक्रम लिएर अाउने गाउँपालिका बाट विशेष सहयोग गरिने प्रमुख अतिथि महतो ले बताईन। सधारण सभा बाट २०७७/०७८ को लेखा परिक्षण प्रतिबेदन अनुमोदन गरिएको थियोे । सभा बाट ६७ लाख रिण तर्फ ३१ लाख बचत संकलन र ४० लाख बितिय संस्था बाट अाएको रकम बराबर को बजेट प्रस्तुत गर्नु भएको थियो । संस्था ले ८२ ०७२ बिभिन मल खाद बाट भएको अामदनी प्रस्तुत गर्नु भएकोमा थियोे । संस्था का अधयक्ष बिजय गैरे को अध्यक्षतामा समपन भएको थियोे ।कार्यक्रम मा वडाअधयक्ष फरमान मियाँ , पटेर्वासुगौली गापा को अाईटी अौफिसर सलेन्द्र पजियार, पुर्व शिक्षक महेन्द्र चौधरी, साहस सहकारी संस्था का अधयक्ष नरेस जयसवाल, राजकुमार नेपाल, लगायत ले शुभकामना मन्त्ब्य ब्यक्त गरेका थिए। कार्यक्रममा सेयर सदस्य हरु लाई प्रमाणपत्र र दिएर स्वागत गरेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित