उमेश बि.क ,नवलपरासी , २३ भदौ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले बिहीबार सार्वजनिक विदाको घोषणा गरेको छ ।
हिन्दु धर्मावलम्बीको महान पर्व हरितालिका तिजकाे अवसरमा सार्वजनिक विदा दिइएको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको छ ।

तिजकाे अवसरमा कार्यालयका अतिरिक्त मातहतका वडा कार्यालय ,स्वास्थ्य संस्था ,शैक्षिक संस्थाहरु एवम् सम्पुर्ण संघ संस्थाहरु बन्द रहनेगरी १ दिन सार्वजनिक विदा दिइएको अध्यक्ष चाैधरीले बताउनु भएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

