Rashtriya Dainik

उधम विकास सहजकर्ता संघ जिल्ला भेला सम्पन्न

दोरेन्द्र खड्का / बझाङ
उधम विकास सहजकर्ता संघकाे जिल्ला भेला सम्पन्न चएकने छ। वझाङ जिल्लामा गठन भएकाे उधम विकास सहजकर्ता संघ काे जिल्ला भेला अाज घरेलु कार्यालयकाे हलमा सम्मपन हाे , गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम अन्तर्गत बझाङका प्रत्येक स्थानिय तहमा कार्यरत तथा घरेलु र अन्य निकायमा कार्यरतत उधम विकास सहजकर्ताहरुकाे भेला भई आफ्नाे हक हित र अधिकारका निम्ति याे भेलामा छलफल भएकाे हाे । उक्त भेलामा मेड्पा निर्देशिका अनुसार पाउनु पर्ने सेवा सुविधा तथा कार्यक्रमकाे प्रगती समस्या र कार्यक्रम कसरी प्रभावकारी वनाउने लगायत अन्य विविध विषयमा छलफल भएकाे हाे कार्यक्रममा अध्यक्षता संघका अध्यक्ष नेरेश जेठार रहनु भएकाे थियाे भने कार्यक्रम सन्चलन संघका सिचप प्रदिप कुमार खड्काले गर्नुभयाे र उधम विकास र कार्यक्रम प्रभावकारी मेड माेडेल र उधम विकास सहजकर्ताकाे काम कर्तव्य अधिकार बारे घरेलु कार्यालयका वरिष्ठ उधम विकास सहजकर्ता दशरथ ब जप्रेलले सल्लहा दिएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित