दोरेन्द्र खड्का /बझाङ
जिल्लाका बिभिन्न पालिकाहरुकाबाट सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगती समिक्षा तथा योजना तर्जुमा गोष्टि सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङको आयोजनामा बझाङका १२ वटा स्थानीय तहहरु बाट प्रवाह भएका स्वास्थ्य सेवाहरुको बारेमा हिजो बाट प्रगती समिक्षा गरीनुका साथै योजना तर्जुमा गरीएको हो । यसै बिच रामो्र नमुना काम गर्ने तिन ओटा पालिकाका लाई सम्मान गरीएको छ ।
सेवा प्रवाहमा राम्रा् काम गरेको भन्दै स्वास्थ्य कार्यलयले उत्कृष्ट ३ वटा पालिकालाई सम्मान गरेको स्वास्थय कार्यलय बझाङका कार्यलय प्रमुख भानुभत्त जोशिले बताउनुभयो । जसमा प्रथम जयपृथ्बी नगरपालीका, द्धीतीय थलारा गाँउपालिका र तृतीय विथ्थडचिर गाँउपालिका भएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

