हाम्राे बारे

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् ।
आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं । राष्ट्रिय दैनिक न्यूजमा एक प्रतिभाशाली टीम रहेको छ । नेपाली ऊर्जावान युवा पत्रकारहरूको समूहको साथ यो टीम निमार्ण भएको छ।
हामी विश्वभर रहेका नेपालीहरुसंग एक राष्ट्रियताको पूल निर्माण गर्न कोशिस गर्दैछौं र अनलाइन समाचार पोर्टलमा नयाँ आयाम थप्दै एक उत्कृष्ट समाचारहरुको संगालो निमार्ण गर्ने अभियानमा जुटेको छौं।हाम्रा पाठक,दर्शक र श्रोताको भावना,मर्म अनि सल्लाह सुझाव नै हाम्रालागी उर्जा हुने अपेक्षामा रहेका छौँ। सबै विषयबस्तु हाम्रा प्राथमिकतामा पर्ने बाचा गर्दै यहाहरुसंगै हातेमालो गर्दै हामी निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।

राष्ट्रीय दैनिक परिवार



Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot