उत्तमकुमार थापा /बझाङ
वित्थडचिर गाउँपालीकामा बाख्रा वितरण गरिएको छ ।
बझाङ जिल्लाकाे वित्थडचिर गाउँपालीका वडा नम्बर ६ मा बाख्रा वितरण गरिएको हाे । विगत केही समय अगाडि देखि मुख्य मन्त्री एकीकृत कृषि तथा पशुपन्छी कार्यक्रम अन्तरगत बाख्रा वितरण गरिएको छन ।
जिल्लामा रहेकाे भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ्य केन्द्र बझाङकाे अार्थिक सहयाेगमा १० वटा बाेका १०० बाख्रा वितरण गरिएको अधिकृत छैटौं कर्ण खड्काले बताए ।
खड्काले भने,जिल्लाकाे पहिलाे खुट्किलामा पर्ने वित्थड चिर गाउँपालीका पर्यटकीय सम्भावना सँगै विभिन्न बाख्रा पालनकाे लागि सभव्य ठाउँ भएको कारण मुख्य मन्त्री एकीकृत तथा पशुपन्छि कार्यक्रम लागुभएकाे हाे । बाख्राकाे सम्भावना बाेकेकाे क्षेत्र भएको कारण विभिन्न गरिव विपन्न जनसमुदाय लाई केही व्यावसायिक बन्नकाे लागि वितरण गरिएको थियाे ।
गाउँपालीकाकाे वडा नम्बर ६ मा रहेको ताेलिलेकमा खाेरहरु वनाउदै सँङ्कलन केन्द्रमा चर्पी तथा घेरवार गरिएकाे अध्यक्ष हरिश खड्काले बताए । उनले भने अागामी दिनमा यसवाट याहाँका जनसमुदायले मनज्ञ्य अाम्दानि गर्दै,अगाडि बढ्ने र व्यावसायिक बन्ने, केही राहत हुने उहाको भनाइ छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

