उज्ज्वल घरजग्गा काराेबार प्रा.लि.ले प्राेजेक्ट गल्फ जुलेट सुरू गर्दै ।

        उज्ज्वल घरजग्गा काराेबार प्रा.लि.काे आफ्नै लगानीमा हिन्दु धर्मावलम्बी नेपालीहरूकाे दाेस्राे महान चार्ड तिहार लगत्तै कर्णाली प्रदेशकाे विभिन्न स्थानहरूमा प्राेजेक्ट गल्फ जुलेट सुरू गरिने कुरा कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर धिरेन्द्र चन्द ठकुरीले जानकारी दिनुभयाे।

         कम्पनीकाे आफ्नाे ब्यबस्थापकिय स्वरूप तथा नयाँ रणनीति अनुशार प्राेजेक्ट गल्फ जुलेट मध्यम आय भएका सेना , प्रहरी सेवाका तल्लो दर्जाका राष्ट्रसेवक कर्मचारीहरूलाइ केन्द्रीकृत गरिएकाे प्राेजेक्ट हाे । कम्पनीले थप सेवाका लागि बिभिन्न वित्तीय संस्थासँग सम्झौता समेत गर्ने छ ।उक्त प्राेजेक्टमा जग्गा किन्ने ब्यक्तिले ६० प्रतिशत रकम बुझाएर जग्गा पास गरेर बाँकि ३० देखि ४० प्रतिशत चाँहि किस्तामा तिर्ने ब्यबस्था गरिएकाे छ ।सेक्टर अनुशार जग्गाकाे रेट , किस्तामा रकम र किस्ता प्रतिशत चाहिँ फरक फरक हुनेछ । कम्पनीकाे प्राेजेक्ट पाेलिसि अन्तरगर्त पिपिरा/देउति बज्यै एरिया सेक्टर ‘ए’, बुतबुते /बुलबुले एरिया सेक्टर ‘बी’ र नवज्योति/बसपार्क एरिया सेक्टर ‘सि’ मा पर्दछन । सेक्टर भित्रै जग्गाकाे उपयोगिता हेरेर मुल्य फरक पर्नेछ ।

        अहिलेकाे अनुमानित खाका अनुशार हरेक सेक्टरमा जग्गा मिटरकाे २.५ लाख देखि ६.५ लाख सम्म पर्ने अनुमान लगाउन सकिन्छ।अनुमानित मुल्यलाइ सहि दिशा दिन सकेमा याे मुल्यमा जग्गा किन्न पाउनु बिगत बर्ष अगाडि नै किने जस्ताे मूल्य पर्न आउने छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot