कृष्णा यादव / वीरगंज ४ अषाढ
सशस्त्र प्रहरी बल ( बिअोपी ) अलौले अवैधरुपमा ल्याएको १७ अोटा भैसी पक्राउ गरेको छ।
पर्साको ग्रामीण भेगवाट नाकाहरुवाट तस्करीको उधेशयले अवैध रुपले भारतवाट नेपाल तर्फ भित्राएको भैसी पाडा सशस्त्र प्रहरी बल (बिअोपी ) अलौले पक्राउ गरेको छ।

सशस्त्र प्रहरीले विशेष सुचनाको अाधारमा सशस्त्र प्रहरी बल (बोअोपी ) अलौका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक बिष्णु अधिकारीको कमाणडमा खटिएको टोलीले वीरगंज महानंगरपालीका वडा २६ सुगौलीवाट ५ वटा भैसी , र १२ अोटा पाडा नियन्त्रणमा लिएको छ।
पक्राउ परेका करिब ३ लाख मुल्य बराबरको भैसी र पाडा वीरगंज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

