जनप्रतिनिधिहरुसित टासिनु छैन ….

उता किसान खेतमा छन !किसान जो खेत वारि कोर्छन।जोहो जोर्छन।एका बिहानै खेतकै चिन्तामा हुन्छन् ।उनिहरु आफ्नैलाइ मात्र होइन आफुले मिहिनेत गरि फस्टाएको बाली अन्न बाट अरुको पनि दिनचर्यामा सघाउछन।साना देखी ठुला बडा सम्मको आहार जोर्न बिचार गर्छन।आज उनिअहरु नै पिडा मा किन? उनिहरुलाइ समयमा बाली लाउन कठिन किन?समयमा बिउ छर्न सकेन ।मौसम पनि अनुकुल थिएन ।सुबिधाहरु समयमा पाएन। सरकार त तीन तहको छ।केन्द्रले कुरै सुन्दैन । प्रदेश सरकारलाई केन्द्रले अपच गेडागुडी नै मानेको हो । बजेट भए पनि स्थानीय सरकार त झन भुलभुलैयामा नै छन । किसान र उनिहरुले उब्जाउने खेत बारिहरु बाँझो किन न हुनु ? त्यसमा पनि कोरोना जोखिम !कुटो कोदाली र हल्लो लिएर खेत कोर्न पुगेका किसानहरूले सास्तिमा हुँ भन्छन् । तराई मधेस तिर आम्दानीको श्रोतको रुपमा रहेको एक आँपको बोट पनि मौशमी किराहरुको कारण फस्ट्याउन सकेन। साग सब्जी तरकारी त के भन्नू लति फल्ने देखि लिएर बच्चा पाल्ने समेतको लागि रसायनिक मल नै आवश्यक भएको छ।तर ती सबै सुबिधा हरु बाट किसान बंचित नै रहेको भन्छन् ।सरकारले असुली गर्ने कर र कुतहरु तिर्न अति कठिन नै हो जनाउँछन, उनिहरु। नत कुनै बैकल्पिक जागिर नत बाह्रेय आम्दानीको श्रोत । गाउँ घर तिर बजेट आएको सुन्छु ! आफन्त र घरपरिवार कुटुम्बाद को मोह।कोटेशन र समिति नेताहरूको गोजिको नै हुन्छ।बिकासको त के कुरो ? बर्षमा बाह्र महिना !असार मसान्तमा नाप जोख नै हुन्छ ।अन्तिम समय एक दुई हप्तामा अब घर तोडौ कि ग्रेटर चलाउ जेपायो त्यही लिएर नाला पिच भबन ढलान शुरु। जनताको त गुनासो कस्ले सुन्ने। फाइल न बुझाए ।पैसै ब्लोक रे !हाकिमले चाँचाडो कागज पत्र बुझाउन भन्याह। अधुरो बिकास कामै नभएको योजनाहरुको हतार हतारमा बिल तयारी ।कस्ले के भन्ला ?अधुरो बिकासको अधुरो बिल भर्पाइ हाकिम ,अध्यक्ष,मेयरको खल्तीमा ! कन्टाहा ब्राह्मण जस्तै चुलोमा गाग्रो राखी जजमान को मृत्यु कुर्नेहरु पैसा निकाल्ने र साडी र पोशाक लगाउदै यसपालिको भर्मण कुन ठाउँमा सोच्ने ? स्थानीय तह त कस्तो?उतर तिर पहलबानको दाउ दक्षिणमा बलरामको लिला।पुर्वमा झुम्काबरैली नै सजिएको गिपिचन! पश्चिममा पाँचलाखमै चन्द्राबती हरण!बिचर कुनाकप्चाको त ठेकान नै।राजा हरिश्चन्द्र कि मोहबा लडाइँ ? जेमा पनि बाउ छोरा बुहारीको लिला जातीय भुर्णको सम्बोधन !कोहि कतै भेटाएन भने दोसमहिम ।अझै कोइ भेटाएन भने नरुचाको बाट पनि अलुवा तौल्न लगाउने। समाजको मानिसको जिबन यस्तो छ।यो सबै नैतिक पतन बौद्धिकता नभएको जनप्रतिनिधि र भ्यागुतो खान शुरमा प्वाल खोज्दै हिन्ने हाकिम कर्मचारीहरुको भ्रष्ट चरीत्रको कारण हो।उता खेतमा किसानको सास्ती यता नेताहरूको असारे बिकास !जनप्रतिनिधिहरु सँगै टाँसिनु छैन।राजनीतिक नैतिकता ,जनमुखी बौद्धिकता नभएको जनप्रतिनिधि समाज कल्याणकै लागि नहुनसक्छ।उनिहरु ब्यक्तिगत, परिवारिक बिकास र सता स्वार्थमा घुलेको हुन्छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot