Rashtriya Dainik

नेपालको महिला चर्चित मैकप आर्टिस्ट शमा खातून भारतको सिद्धार्थनगर नौगड़मा भईन सम्मानित….

कपिलवस्तु,५ पुस

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर 1का निवासी चर्चित मैकप आर्टिस्ट शमा खातून भारतको सिद्धार्थनगरमा एक सेमिनारमा भईंन सम्मानित।

भारतको सिद्धार्थनगरमा १ दिन मैकप सेमिनार कार्यक्रम राखिएको थियो उक्त कार्यक्रममा नेपाल र भारत गरी करीबन १५० जना महिलाहरु कार्यक्रममा भाग लिएका थिए।

उक्त कार्यक्रममा चर्चित मैकप आर्टिस्ट शमा खातून स्पेशल गेस्टका रुपमा उपस्थित भई सम्मानित भएका थिन उहा कृष्णनगर नगरपालिका वडा नम्बर २ मा ब्यूटी पार्लर गरी आफ्नो व्यपार गरी नाम कमाउनु भएका छिन।

उहा सम्मानित हुदा उहाको आफन्तहरु बधाई दी उज्जवल भविष्यको कामना गरिएको थियो।
बधाई दिने व्यक्तिहरू,खुशी शेख ,प्रीति रंजना,मिताली वर्मा, अफरोज अहमद, गरिमा,राहुल मोदनवाल, रानी मोदनवाल,सलमान मिर्जा,सकील अहमद,रेनू गुप्ता आदि थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित