१४ प्रतिशत नेपाली विद्युतबाट बन्चित : मन्त्री रायमाझी

कपिलवस्तु / माघ २

सरकारले दुई वर्ष भित्र सवै जनताका घरमा विद्युत पुराउने सिंचाई उर्जा मन्त्री टोप बहादुर रायमाझी ले बताउनु भएको छ । नेपाल बिद्युत प्राधिकरणको वितरण प्रणाली सुदृढिकरण तथा विस्तार अन्र्तगत शुद्धोधन गाउपालिका लबनीको सव स्टेशनको उद्घाटनका क्रममा बताउनु भएको छ । अहिले ८६ प्रतिशत नेपाली जनताले विद्युतको सेवा पाएको दुई वर्षमा सवै जनता विद्युतको पहुँचमा हुने बताउनु भयो ।

विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा देश भरका २६ बटा सवस्टेशन निर्माणका क्रममा रहेको छ । सव स्टेशन संचालन भए पछि न्युन भोल्टेज, लाइन कट हुने समस्या कम हुने र बिद्युत चुहावट समेत रोकिने छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot