Rashtriya Dainik

कलाकार प्रमोद अग्रहरीलाई पितृशोक

नवलपरासी/ २५ मंसिर।
कलाकार प्रमोद अग्रहरीलाई पितृशोक परेको छ । उनका बुवाको गत सुक्रवार राती उपचारको क्रममा निधन भएको हो ।

८६ बर्षका उनको भारतको गोरखपुर स्थित सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मृत्यु लगत्तै उनलाई नवलपरासी जिल्लाको सदरमुकाम परासी ल्याएर अन्तिम सस्कार गरिएको छ ।

भिन्न भुमिकामा अभिनय गर्न रुचाउने प्रमोद बिगत एक बर्ष यता आफ्ना पिताको स्वास्थ्य अवस्थाका कारण कामबाट ब्रेक लिएर उपचार गराइरहेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित