नेपालमा सन् १९२७ मै पहिलो पटक रेल सेवा शुरू भएको भए पनि अहिले धनुषाको कुर्था देखि भारतको जयनगरसम्म ३५ किलोमिटर मात्र रेल सेवा सञ्चालनमा छ।
देशभित्र दक्ष जनशक्ति नभएका कारण भारतबाट रेल चलाउनका लागि कर्मचारी ल्याइएको रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ।
भारतीय कम्पनीलाई मासिक १ करोड ४३ लाख रुपैयाँ तिर्नु पर्ने रेल्वे कम्पनीको मासिक आम्दानी लगभग ६५ लाख मात्र छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

