Rashtriya Dainik

रुपन्देही-३ मा गृहमन्त्री खाँणलाई पराजित गर्दै राप्रपाका बोहोरा विजयी

रुपन्देही , १० मंसिर

रुपन्देही ३ मा गृहमन्त्री बालकृष्ण खाँण राप्रपाका दिपक बोहरासँग पराजित भएका छन् । राप्रपाका बोहरा २ हजार ४२ मतान्तरले निर्वाचित भएका हुन् । बोहोराले ३६ हजार ६४८ मत पाउँदा खाँणले ३४ हजार ६ मत पाए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित