पुष २२ /नवलपरासी
बर्दघाट नगरपालिका वडा नम्बर १४ काअध्यक्ष केसव बहादुर खत्रीले यहि पौष २३ गते हुन लागेको नेकपा एमालेको जिल्ला अधिवेशनमा खुला सदस्य पदमा आफ्नो उम्मेद्बारी घोषणा गरेका छन।
बिद्यार्थीकालिन समयदेखि राजनीतिमा चासो राख्ने खत्री उदय युवा क्लबको अध्यक्ष हुँदै सुरु भएको उनको राजनीतिक यात्रा अहिले वडा अध्यक्ष सम्म आईपुगेको छ।छोटो समयमा नै राजनीति रुपमा छवि बनाएका खत्री युवा संघ साविक दाउन्नेदेवीको अध्यक्ष र नेकपा एमालेको क्षेत्रीय सदस्यको भुमिकामा रहेका थिए।
खत्री भन्छ्न”पार्टी भित्रका साथिहरुले बिस्वास गरिदिएर जिम्मेवारी दिए भने कुसलता पुर्वक निर्वाह गरि अघि बड्ने मनशाय राखेको छु।आशा छ सबैले यसपाला बिस्वास गरिदिनुहुनेछ।अध्यक्ष केसि थान प्रसाद गैरे प्यानलका उमेदवार हुन।
नेकपा एमाले पश्चिम् नवलपरासीको अध्यक्ष पदकालागि प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारी र थान प्रसाद गैरेको प्यानल रहेको छ
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

